काठमाडौं, कात्तिक ४ । नेकपा एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ५ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन । पार्टी अध्यक्ष ओलीले सरकारको नेतृत्वसमेत गर्नुभएपछि नियमित रुपमा सचिवालय बैठकमार्फत नेताहरुको सुझाव लिने र सरकारले गरेको कामबारे जानकारी गराउने गर्दै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्