कास्की, पुस ११ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसँग आज बयान लिएको हो ।
अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनै पनि कसूरमा संलग्न नरहको दाबी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्