जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार ०७:०७

म्याग्दीमा भूकम्प धक्का


काठमाडौं, २४ फागुन । म्याग्दीमा भूकम्प गएको छ । आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।