जनता टाइम्स

१३ आश्विन २०८२, सोमबार ०८:०१

काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी


काठमाडौं, १३ असोज ।  काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो ।
कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ३: ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ। आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।