जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १५:१०

एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस


काठमाडौं, १ मंसिर । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

आज बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो ।