जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार १५:५६

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं, मंसिर ५। मन्त्रिपरिषद् बैठक जारी रहेको छ । शुक्रबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकमा सरकारको कामकारबाहीका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।