जनता टाइम्स

७ पुष २०८२, सोमबार १६:०७

काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसगै महासचिव पोखरल विच भेटवार्ता


काठमाडौं,  पुस ७। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुग्नुभको थियो । हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू भएको छ ।संसद पुनःस्थापनाको मुद्दामा कांग्रेस-एमाले एकठाउँमा आएका छन् ।

भदौको जेनजी आन्दोलनपछि देउवा-ओली दोस्रोपटक भेटेका हुन् ।