चितवन, असार १८ । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । प्रहरीका अनुसार पहिरोपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर आइपुगेको छैन । स्काभेटर ल्याएर सडक खुलाउने प्रयाश भइरहेको छ । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।













प्रतिक्रिया दिनुहोस्