काठमाडौं, साउन २६ । प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएको हो।
सभामुखको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो।
भेटवार्तामा प्रतिनिधिसभाको कामकारबाही तथा पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा समेत कुराकानी भएको बताइएको छ।














प्रतिक्रिया दिनुहोस्