काठमाडौं, कात्तिक ७ । पाकिस्तानका ब्याटर तथा टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्।
उनी एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न नेपाल आएका हुन्।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।














प्रतिक्रिया दिनुहोस्