जनता टाइम्स

७ असार २०७७, आईतवार १६:३६

कोरोना अपडेट : थप एक जनाको मृत्यु, ४२१ जनामा संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो


काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जडा. जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको हो ।

आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । यस्तै आज कोरोना संक्रमणलाई परास्त गर्दै १ सय ९४ जना डिस्चार्ज भएका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । यस्तै गुल्मी टत्रकोटा गाउपालिका ५ निवासी एक जनाको कोरोनाबाट मृत्यु भएको गौतमले जानकारी