जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १४:४५

ईश्वरलाल प्रतिस्ठानले शान्ती शिक्षा मन्दिरका विद्यार्थीलाई दैनिक खाना खुवाउने


काठमाण्डौं, जेठ १३

ईश्वरलाल प्रतिस्ठानले शान्ती शिक्षा मन्दिर स्कुलका विद्यार्थीलाई दिवो भएको छ । थैहिटीमा रहेको स्कुलमा ३०० जना भर्ना भएका छन् ।

प्रतिस्ठान अध्यक्ष प्रदिपलाल श्रेष्ठले ३ सय भर्ना भएको विद्यालयमा २६० जना नियमित विद्यार्थीलाई दैनिक खाना खुवाउने बताउनु भएको छ ।

प्रतिस्ठानले विभिन्न व्यक्तिलाई सम्मान तथा सामाजिक कार्य गर्दै आएको छ ।