बागलुङ, कात्तिक १० । नेकपा एमाले बागलुङ नगरपालिकाको नेतृत्व टुङ्गिएको छ । लामो समयको छलफलपछि नगर अध्यक्षमा धनबहादुर परियार सहित ८६ सदस्यीय नगर कमिटि चयन गरिएको छ ।
नगर समितिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामृकष्ण शर्मा चयन हुनुभएको छ । यस्तै समितिको उप सचिवमा कृष्ण कार्की र गंगा केसी चयन हुनुभएको छ । सचिव शर्मा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्