अर्घाखाँची, १८ चैत । म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएका १ हजा ७ सय ५ जनाले सन्धिखर्क टुडिखेल मैदानमा लिखित परीक्षा दिँदै छन् । जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ ।
अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै













प्रतिक्रिया दिनुहोस्