काठमाडौं, बैशाख २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले आचार संहिताको ठाडो उलंघन गरेको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर दउवादेखि मन्त्रीहरु चुनावी प्रचारमा हिडेर निवाृचन आचारसंहिताको उलंघन गरेको महासचिव पोखरेलले बताउनु भएको छ।
एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदैहोला।’













प्रतिक्रिया दिनुहोस्