जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १४:२५

कुशेऔंशीको अवसरमा पितृलाई सम्झदैँ सर्वसाधारण (फोटो फिचर)


कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झदै सर्वसाधारण । कुशेऔंशीमा गोकर्णेश्वर मन्दिरमा गएर पितृलाई सम्झने चलन छ ।