काठमाडौं, ३ असोज । साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द भएको छ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द भएको नेप्सेले जनाएको छ ।
भोली बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।













प्रतिक्रिया दिनुहोस्