झापा, १३ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर–५ (क) का उम्मेदवार हिक्मत कार्कीले मंसिर ४ गतेको निर्वाचनपछि केन्द्र र प्रदेशको सरकार एमालेको बन्ने बताउनुभएको छ ।
एमालेको सरकार बनेपछि पहिलो विधेयकको रुपमा नागिरकताको विधेयक ल्याउने बताउनुभयो । उहाँले मधेसीको समस्या समाधान गर्न एमालेले नेतृत्व लिने पनि बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्