जनता टाइम्स

१७ पुष २०७९, आईतवार १२:४२

र्यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर)


काठमाडौं, १७ पुस । काठमाडौंमा आज १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्याली निकालिएको छ ।