जनता टाइम्स २४ आश्विन २०८०, बुधबार ०८:५९ पाक्न लागेको धानबाली भेरी करिडोर भित्र रहेको सुर्खेतको सिम्ता गाउँपालिका –३ बार्यखर्कमा लगाएको धानबाली । पाक्ने तयारीमा रहेका धानबाली यस क्षेत्रमा मुख्यबाली हो । तस्बिर रासस
प्रतिक्रिया दिनुहोस्