काठमाडौं असार २८ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले आत्मदाह गरी प्राण त्यागेका मुगुका गणेश नेपालीको आमालाई एक लाख रुपैयाँ नगद नै सहयोग गर्नुभएको छ ।
छोरा गुमाएका गणेशको परिवारको पीडा थाह पाएछि बस्नेतले मानवीयताका आधारमा यस्तो सहयोग गर्नुभएको हो ।

























प्रतिक्रिया दिनुहोस्