जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार १३:१५

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त


पोखरा, चैत २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन्

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाईमुख्मन्त्री नियुक्त गर्नुभएको हो।

आजै नेता अधिकारीले एमालेका २२, माओवादी केन्द्रका राजीव गुरुङ गरी ३१ जनाको समर्थनकोपत्र प्रदेश प्रमुखलाई बुझाउदै नयाँ सरकारको दावी पेश गर्नुभएको थियो

उहाँको आजै सपथ हुने कार्यक्रम रहेको