काठमाडौं, जेठ ३
सरकारले खरिद गरेको १ लाख ५५ हजार एन्टीजेन किट नेपाल ल्याइएको छ । यूनिसेफको सहकार्यमा सरकारले कोरियाबाट उक्त किट ल्याएको हो । नेपालमा कोभिड–१९ परीक्षण गर्न किट ल्याइएको हो । किटबाट परीक्षण हुँदा द्रुत रिपोर्ट आउने हुँदा यसले छिटो र समयमा नै उपचार गर्न मद्दत पुग्दछ ।













प्रतिक्रिया दिनुहोस्