काठमाडौं, जेठ १०
नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नेकपा माओवादी तर्फबाट मुख्यमन्त्री बन्नुभएको भट्टले अबको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।













प्रतिक्रिया दिनुहोस्