जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ०९:२०

यी हुन उपत्यका-पेशागत र उद्योग ब्यवसाय विशेष जिल्ला कमिटीका प्रतिनिधि


काठमाडौं, कात्तिक २८ । नेकपा एमाले उपत्यका बिशेष जिल्ला कमिटीबाट समिर नेपालसहित पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन समितिले आकांक्षी उम्मेदवारबीच सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

यी हुन सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधि

उपत्यका विशेष प्रदेश कमिटी
१. समीर नेपाल,
२. कविन्द्रशेखर रिमाल,
३. मोहन रेग्मी,
४. विन्दीया कार्की,
५. भवानी दाहाल
पेशागत विशेष जिल्ला कमिटी
१. प्रेम प्रसाद पराजुली
२. प्रेम पराजुली
३. कुलप्रसाद आचार्य
४. केदार देवकोटा
५. प्रकाश भट्टराई
६. गुरुभक्त निराैला
७. विनोद जोशी
८. जानुका श्रेष्ठ
९. लक्ष्मी भूषाल
१०. लक्ष्मी कार्की
उद्योग ब्यवसाय विशेष जिल्ला कमिटी
१. चन्द्र रिजाल
२. गोविन्द भट्टराई
३. राजेन्द्र सापकोटा
४. सुवर्ण श्रेष्ठ