जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १४:११

एमाले केन्द्रीय सदस्य मनोनयनका लागि ४४ जनाको नाम प्रस्ताव, को को छन ?


काठमाडौं, मंसिर २६ । नेकपा एमालेले ४५ जना नेताहरुलाई केन्द्रीय सदस्य मनोनीतको लागि नाम प्रस्ताव गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनीत गर्न प्रस्ताव गरिएको हो । मनोनीतमा लालबाबु पण्डित, बिशाल भट्टराईदेखि दुर्गा प्रसाईंसम्म परेका छन ।

यी हुन प्रस्तावित नाम

लालबाबु पण्डित

दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई.
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा