जाजरकोट, १९ फागुन । बाढी पहिरोबाट छिया–छिया भएको बारेकोट लयमा आएको छ । अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् ।
सेताम्य हिमालले बारेकोटको सुन्दरतालाइ थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।





























प्रतिक्रिया दिनुहोस्