काठमाडाैं, भदाै २२ । भदाै १० गते भाेटेकाेशीमा आएकाे बिनाशकारी बाढीले रसुवा, नुवाकाेेट र,धादिङ ठूलाे पीडामा छ । सरकारले दम्भ देखाएर बिदेशी प्रविधि र बिज्ञ नलिने सुरुवाती निर्णयका कारण उद्दारकाे काम प्रभावकारी हुुन सकिरहेकाे छैन ।
यता बाढीले घर बगाएकाे र पुरिएकाे खण्डहर हेरेर पीडित बस्न बाध्य छन । बाढीपीडितकाे यही पीडा मेटाउन यतिबेला नेकपा एमालेले प्रभावित सवै जिल्लामा स्वयंसेवक खटाएर पीडितकाे सेवामा हाेमिएकाे छ ।




















































प्रतिक्रिया दिनुहोस्