काठमाडौं, चैत २५ । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघको अध्यक्षमा पुनः एलपी साँवा लिम्बु चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट लिम्बु पुनः सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
यसैगरी उपाध्यक्षमा रामबहादुर गुरुङ, डेकनाथ गौतम, डिबी बस्नेत, सिएन पाण्डे, बालकृष्ण शिवाकोटी, सुर्यबहादुर थापा र डा. तिलचन्द्र भट्टराई चयन हुनुभएको छ भने महासचिवमा भागिरथ सापकोटा र उपमहासचिवमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ चयन हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा मोहन डाँगी तथा सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत, मोति ज्ञवाली, बलराम भट्टराई र खड्गबहादुर खत्री चयन हुनुभएको छ ।
अध्यक्ष- एलपी साँवा लिम्बु
उपाध्यक्षहरु:
रामबहादुर गुरुङ
डेकनाथ गौतम
डिबी बस्नेत
सिएन पाण्डे
बालकृष्ण शिवाकोटी
सुर्यबहादुर थापा
डा.तिलचन्द्र भट्टराई
महासचिव :
भागिरथ सापकोटा
उपमहासचिव
सुवर्ण श्रेष्ठ
मिनबहादुर तामाङ
कोषाध्यक्ष
मोहन डाँगी
सचिवहरु:
रघु पुरी
केदारवहादुर बस्नेत
मोति ज्ञवाली
बलराम भट्टराई
खड्गबहादुर खत्री













प्रतिक्रिया दिनुहोस्