जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १२:५६

नागरिकता विधेयकको विरोधमा प्रदर्शन (फोटो फिचर)


काठमाडौं, भदौ २ । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।