जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार ०९:१७

गठबन्धनले विदेसी शक्तिकेन्द्र खुसि पार्न नागरिकता विधेयक जस्ताको तस्तै पास गर्यो : नविना लामा


काठमाडौ, भदौ नेकपा एमालेकी सांसद नविना लामाले गठबन्धन सरकारले राजनीतिक स्वार्थ बिदेसी शक्ति केन्द्र खुशी पार्नकालागि राष्ट्रपतिको सन्देश अस्वीकार गरी नागरिकता विधेयक जस्ताको तस्तै पास गरेको बताउनु भएको

सामाजीक संजालमा प्रतिक्रिया दिंदै नेत्री लामाले यस्तो धारणा राख्नुभएको हो नागरिकता विधेयक प्रतिनिधिसभाको बहुमतबाटबिहीबार पारित भएको थियो

महामहिम राष्ट्रपतिज्यूबाट फिर्ता भएको नागरिकता विधेयकलाई गठबन्धनको सरकारले राजनीतिक स्वार्थ शक्ति केन्द्र खुसी पर्नकोलागि पास गरेको हो यो निर्णय यो देशको ईज्जत माथी एवं नेपाली जनताको अपमान हो नागरिकता जस्तो विषयमा साझा सहमतिहुनुपर्थ्यो, भएन लोकतान्त्रिक संस्था माथी प्रहार गरियो यो महान गल्ति हो नेपाली जनताले यस्ता गाल्ती गर्ने राजनीतिक दल योसरकारलाई छुट दिनेछैनन,लामाको भनाइ