जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १२:२३

नवदुर्गामा शक्तिपिठमा भक्तजनको घुँइचो (फोटोफिचर)


काठमाडौं, असोज १५ । नवदुर्गामा शनिबार काठमाडौंको शक्तिपिठहरुमा भक्तजनको भीड लागेको छ । आज भद्रकालीस्थित मन्दिरमा भक्तजनको लाइन यस्तो छ ।