जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १८:५१

मतदान गर्ने अठोटसहित ताप्लेजुङवासीले योगेश भट्टराईलाई दिए बिजयको आशिर्वाद (फोटोफिचर)


ताप्लेजुङ, कात्तिक ६ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईलाई मतदाताले बिजयको आशिर्वाद दिँदै आफूहरु सूर्यमा नै मतदान गर्ने अठोट गरेका छन ।

चुनावी प्रचार अभियानको क्रममा रहनुभएका भट्टराईप्रति मतदाताको ठूलो अपेक्षा र आकर्षण रहेको पनि यस अभियानको क्रममा पाइएको छ ।