जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १८:२१

गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र कार्की निर्वाचित


काठमाडौं, ९ मंसिर । प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उमेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी हुनुभएको छ । कार्की १८ हजार ५९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी फर्सुराम पाण्डेले १७ हजार ९९१ मत ल्याउनुभयो ।