सुर्खेत, १३ पुस । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताउनुभयो । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।
कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा













प्रतिक्रिया दिनुहोस्