जनता टाइम्स

१७ पुष २०७९, आईतवार १४:३९

प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै (फोटो फिचर)


पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका हुन् ।

अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आज पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।