जनता टाइम्स

२५ पुष २०७९, सोमबार १९:१६

जसपा संसदीय दलको नेतामा रामसरोज यादव चयन


जनकपुर, २५ पुस । जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन हुनुभएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।