काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी हुनुभएको छ ।
झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उहाँ सहभागी हुनुभएको हो । एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी हुनुभएको हो ।
पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी हुनुहुन्छ ।




















प्रतिक्रिया दिनुहोस्