जनता टाइम्स

२ फाल्गुन २०७९, मंगलवार ११:४२

पूर्वअर्थमन्त्री भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रिय सदस्य


काठमाडौं, २ फागुन । पूर्बअर्थमन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो ।

रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समय देखी समाजसेवामा सक्रिय हुदैँ आउनुभएको छ ।