जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार ०७:५७

अखिल अध्यक्षमा पराजित भएपछि लामिछाने आक्रोश : तिम्रो निचतालाई धिक्कार छ


काठमाडौ, ३ फागुन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु) को महाधिवेसनमा अध्यक्षमा पराजित हुनुभएका आरसी लामिछानेले ‘फेरी भेटौला’ भन्नुभएको छ ।

बिहिवार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित हुनुभएको थियो । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित हुनु भएको थियो ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार । हामी भेट्ने छौ।’