जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार १३:३५

शीतल निवासबाट विदा हुनुभयो भण्डारी


काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा हुनुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गर्नुभएको थियो ।