काठमाडौँ, ११ बैशाख । तनहुँ १ मा ५ हजार मत गनेर सकिएको छ। बिहान ४ बजेसम्म आँबु १, भानु १० र भानु ८ को ५ हजार १० मत गणना भएको हो।
हालसम्मको परिणामअनुसार घण्टी रास्वपा दोब्बर मतले अगाडि छ। घण्टीले २ हजार ७६७ मत ल्याउँदा दोस्रोमा रुखले मत एक हजार २८५ मत प्राप्त गरेको छ। यस्तै तेस्रोमा रहेको सूर्य रहेको छ सुर्यको को मत ८२० रहेको छ।














प्रतिक्रिया दिनुहोस्