जनता टाइम्स

११ बैशाख २०८०, सोमबार २१:३७

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी


काठमाडौं,   ११ वैशाख  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्रोतले बतायो । १६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे  जहाजमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।