जनता टाइम्स

३२ जेष्ठ २०८०, बिहिबार १०:२२

मुख्यसचिवमा बैकुण्ठ आर्याल नियुक्त


काठमाडौं, जेठ ३२ । सरकारले बैकुण्ठ आर्याललाई मुख्यसचिव नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले आर्याललाईमुख्यसचिव नियुक्त गरेको हो ।