जनता टाइम्स

२७ असार २०८०, बुधबार १५:२५

गरिखान देऊ भन्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन (फोटोफिचर)


काठमाडौं, २७ असार । साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन।।’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।