जनता टाइम्स

४ श्रावण २०८०, बिहीबार १६:०२

बरामद सुन जोख्नका लागि लगियो टक्सार महाशाखा


काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद भएको करिब एक सय किलोभन्दा बढी अवैध सुन जोख्नका लागि टक्सार पठाइएको छ ।

राजश्व अनुसन्धान विभागले उक्त सुन राष्ट्र बैंकको बबरमहलस्थिति टक्सार महाशाखामा पठाएको हो । उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् ।