तनहु, साउन ५ । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता–कार्यकर्ता नेकपा एमालेमाफर्किनुभएको छ ।
एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेताकार्यकर्ता एमालेमै फर्किनुभएको हो ।
उहाँहरूलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इंचार्ज गोकर्ण विष्टले पार्टीमा स्वागत गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्