जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार १८:२४

अभिनेता अनमोल केसी पक्राउ, यस्तो छ अभियोग


काठमाडौँ, १२ असोज ।अभिनेता अनमोल केसीलाईप्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान महाशाखाले शुक्रबार काभ्रेबाट अभिनेता केसीलाई पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताउनुभयो । केसीबिरुछ ठगीको आरोप रहेको छ ।