काठमाडौं, कात्तिक ३ । नेकपा एमालेले कात्तिक १४ गते चियापान आयोजना गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान चाड वडादसैँ, तिहार, नेपाल संवत र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्नुहुने भएको छ ।
चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्