झापा, कात्तिक ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिजया दशम, दिवावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा आज आफ्नो गृहजिल्ला झापामा चियापान आयोजना गर्नुभएको छ । अध्यक्ष ओलीले हरेक बर्ष चियापान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्